Glamoursansar - glamoursansar.com - Glamour Nepal

Latest News:

बलिउड अभिनेत्री असिन खुशी हुनुको कारण 9 Aug 2012 | 12:12 am

बलिउड अभिनेत्री असिन आजभोली एकदम दङ्ग छिन, उनि दङ्ग हुनु को कारण हाउस फुल २ र बोल बचन एक पछी अर्को सुपर हिट हुनु हो । बलिउड मा आजकल उनीलाई बक्स अफिस क्विन पनि भनिन थालिएको छ । भर्खरै प्राप्त जानकारी अ...

बलिउड अभिनेत्री ऐश्वर्याले काम सुरु गरिन 8 Aug 2012 | 09:27 pm

मुम्बई, साउन २४ (एजेन्सी)- बलिउड अभिनेत्री ऐश्वर्या रायले छोरी जन्माएको आठ महिनापछि काम सुरु गरेकी छिन्। भर्खरै आफू ब्रान्ड एम्बेसडर रहेको गहनाको सुटिङ उनले गराएकी हुन्। पछिल्लो पटक उनले आफू छ महिनाकी...

नायक भुवनका छोरा अनमोल हिरो बन्ने 8 Aug 2012 | 09:10 pm

साउन २४- नायक भुवन केसीका छोरा अनमोल केसीले नयाँ फिल्ममा नायकको रुपमा देखिने भएका छन् । श्रीकृष्ण जन्माष्टमीको अवसर पारेर बिहिबार बिहान शुभमुहुर्त गर्न लागिएको नयाँ फिल्म ‘द ब्ल्याक डायरी’ मा अनमोल ना...

उपत्यकामा धमाका 8 Aug 2012 | 08:33 pm

साउन २४ – थ्रिलर प्रेमकथामा निर्मित फिल्म ‘धमाका’ साउन २६ मा उपत्यकादेखि प्रदर्शनमा आउने भएको छ । मल्टिस्टारर बनाइएको उक्त फिल्ममा राजेश हमाल, निखिल उप्रेती, सुमन सिंह, उषा पौडेल, सभ्यता गिरी लगायतको ...

डर्टी पिक्चर अब टिभी मा हेर्न पाइने 8 Aug 2012 | 06:41 pm

साउन २३- विद्या वालनको चर्चित फिल्म डर्टी पिक्चर अब टेलिभिजनमा आउने भएको छ। अस्लिल भएको भन्दै चार महिनाअघि डर्टी पिक्चर मध्यरातपछिमात्र प्रसारण गर्न पाउने अनुमति सरकारले दिएको थियो। नेसनल अवार्ड जितेक...

नथालिया कौर ‘जिस्म ३’की हिरोइन बन्ने पक्का 8 Aug 2012 | 06:20 pm

साउन २२ – रामगोपाल वर्माको खोज नथालिया कौर ‘जिस्म ३’की हिरोइन बन्ने भएकी छिन्। पूजा भट्टले नै निर्देशन गर्ने उक्त फिल्ममा दुई अभिनेत्रीको शीर्ष भूमिका रहनेछ। अर्की अभिनेत्रीको भने टुंगो लागेको छैन। रा...

नायिका झरना र नायक सुमनको रोमान्स भिडियो 8 Aug 2012 | 12:37 am

नेपाली सिनेमा “ॐ” को आज जति मात चढ्यो बोलको गीत (भिडियो) रिलिज गरिएको छ। भर्खरै यु ट्युब मार्फत रिलिज गरिएको सो गीतमा नायिका झरना थापा र नायक सुमन सिं को भरपुर रोमान्स हेर्न सकिने छ । रोमान्सका दृश्यह...

करिश्मा र निर्मलको पहिलो पटक अनस्क्रिन रोमान्स 7 Aug 2012 | 02:42 pm

कृष्ण भट्टराई, साउन २३- नायिका करिश्मा मानन्धरले लामो समयपछि एउटा म्युजिक भिडियोमा अभिनय गरेकी छिन् । हिजो सोमबार बुढानिलकण्ठस्थित पार्कभिलेज रिसोर्टमा छायांकन गरिएको एउटा म्युजिक भिडियोमा करिश्माले न...

सन्नी अब फिल्मी स्टार (कामुक फोटोहरु ) 7 Aug 2012 | 02:31 pm

भारतले पञ्जावी मूलकी क्यानाडेली सनी लियोनीलाई पोर्न स्टारबाट फिल्म स्टार बनायो। आफ्नो फिल्म ‘जिस्म २’ का लागि पूजा भट्टले पोर्नस्टारलाई लिने कुराले कुनै बेला भारतै तातेको थियो । तर सबै कुरा ठीकठाक अघि...

झापड हानिन रेखा थापाले पत्रकारलाई 7 Aug 2012 | 04:55 am

नायिका रेखा थापाले सौर्य दैनिकका पत्रकार चिरन्जिबी पौडेललाई कार्यालयमा नै गएर झापड हानेकी छिन्। गत सुक्रबार सौर्य दैनिकमा प्रकाशित “रेखा थापाको मिनिस्कर्ट रहश्य” शिर्षक रहेको गाई जात्रे व्यंग्यात्मक ल...

Recently parsed news:

Recent searches: