Citizenfm - news.citizenfm.com

General Information:

Latest News:

आज थ्रीस्टार र एनआरटी भिड्ने 15 Mar 2013 | 10:56 am

चैत २,काठमाडौं । सहीद स्मारक ए डिभिजन सुपर लिग अन्तर्गत विहिवार स्थगित भएको थ्रीस्टार र न्यूरोड टिम एनआरटीबीचको खेल आज हुँदैछ । दशरथ रंगशालामा दिउँसो साढे ३ बजे हुने आजको खेलमा पनि जित दर्ता गर्दै लिग...

चीनको नयाँ प्रधानमन्त्रीमा लि केकियाङ चयन 15 Mar 2013 | 10:52 am

चैत्त २ ,काठमाडौ । चिनियाँ पिपुल्स कंग्रेसले चीनको नयाँ प्रधानमन्त्रीमा लि केकियाङ चयन गरेको छ । चिनियाँ कम्यूनिष्ट पार्टीका दोस्रो नम्बरका नेता लि ले वर्तमान प्रधानमन्त्री बेन जियाबाओलाई प्रतिस्थापन ...

काभ्रे शाखामा एक दलित कैदी बन्दीको मृत्यु 15 Mar 2013 | 10:48 am

चैत्त २ ,काठमाडौ । जिल्ला कारागार काभ्रे शाखामा गएराती एक जना दलित कैदी बन्दीको मृत्यु भएको छ । चितवन जिल्ला पार्वतीपुर गाविस वडा नम्बर ६ घरभएका गुम्बा विकको मृत्यु भएको प्रहरीले जनाएको छ । जिल्ला प्र...

आज नेपाली विषयको परीक्षा सम्पन्न 15 Mar 2013 | 10:45 am

चैत्त २ ,काठमाडौ । एसएलसी परीक्षाको दोश्रो दिन आज नेपाली विषयको परीक्षा भएका छ । बिहान ८ बजे शुरु भएको परीक्षा ११ बजे सकिएको थियो । आजको परीक्षा छिटफुट घटनाबाहेक शान्तिपूर्ण रुपमै सम्पन्न भएको परीक्षा...

आज विश्व उपभोक्ता अधिकार दिवस 15 Mar 2013 | 10:36 am

चैत्त २ ,काठमाडौ । आज मार्च १५ विश्व उपभोक्ता अधिकार दिवस । नेपालमा पनि सरकारी तथा विभिन्न संघसंस्थाको आयोजनामा विभिन्न कार्यक्रम हुँदैछ । वाणिज्य विभागले पनि मध्यान्ह एक कार्यक्रम राखेको छ भने उपभोक्...

चुनबी सरकारलाई राष्ट्रसंघका महासचिव मुनद्धारा स्वगत सरकार 15 Mar 2013 | 10:33 am

चैत्त २ , काठमाडौ । प्रधानन्याधीस खिलराज रेग्मीको नेतृत्वमा बनेको अन्तरिम सरकारलाई संयुक्त राष्ट्रसंघका महासचिव बान की मूनले स्वागत गर्नुभएको छ । राजनीतिक स्थीरता नहुदा विस्तृत शान्ति सम्झौता कार्यान्...

नेपाल बारले वरिष्ठ अधिवक्ता र पूर्व पदाधिकारीहरुसँग छलफल गर्दै 15 Mar 2013 | 10:28 am

चैत्त २ ,काठमाडौ । प्रधानन्यायाधिशलाई चुनावी सरकारको प्रधानमन्त्री बनाएको विरोधमा आन्दोलनका थप कार्यक्रम तय गर्न साना २२ दलको पनि बैठक बस्दैछ । दिउँसो २ बजे नेकपा–माओवादीको पार्टी कार्यालय बुद्धनगरमा ...

Untitled 15 Mar 2013 | 10:24 am

चैत्त २ ,काठमाडौ । अन्तरिम चुनावी मन्त्रीपरिषद्का अध्यक्ष खिलराज रेग्मीले आफुखशी मन्त्रीपरिषद् बिस्तार गरेको भन्दै एमाले बरिष्ठ नेता केपी ओलीले आपत्ति जनाउनु भएको छ । आज बिहान पार्टी कार्यालय बल्खुमा ...

नँया सरकारको विरोधमा रहेको बार छलफलमा 15 Mar 2013 | 10:19 am

चैत्त २ , काठमाडौ । प्रधानन्यायाधीश खिलराज रेग्मी नेतृत्वको चुनावी सरकारले सोमबार सम्म संविधानसभा चुनावको मिति घोषणा गर्ने भएको छ । दलहरु र निर्वाचन आयोगसगको छलफलका आधारमा सोमबार सम्ममा चुनावको मिति घ...

आज हुने तय भएको थ्रिस्टार र एनआरटीको खेल बन्दका कारण स्थिगीत 14 Mar 2013 | 12:29 pm

चैत्त १ ,काठमाडौ । सहीद स्मारक ए डिभिजन सुपर लिग अन्तर्गत आज हुने तय भएको थ्रीस्टार र न्यूरोड टिम एनआरटीबीचको खेल स्थगित भएको छ । साना २२ दलले गरेको बन्धका कारण खेल स्थगित भएको हो । अखिल नेपाल फूटबल स...

Recently parsed news:

Recent searches: