Com - unn.com.np - UJYAALO 90 NETWORK :: सीधा कुरा प्रस्ट विचार - News Feed

Latest News:

चाडपर्वलाई लक्षित सुरक्षायोजना प्रभावकारीः प्रहरी 18 Oct 2012 | 08:24 am

काठमाडौं, कात्तिक २ – चाडपर्वका बेला हुनसक्ने अपराध नियन्त्रण र शान्ति सुरक्षाको प्रत्याभुतिका लागि सुरक्षायोजना प्रभावकारी भइरहेको प्रहरीले जनाएको छ । देशैभरी हुनसक्ने अपराधका घटना नियन्त्रण गर्न र स...

प्रचण्डले आजदेखि भेटवार्ता थाल्ने 18 Oct 2012 | 07:48 am

काठमाडौं, कात्तिक २ – एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आजदेखि राजनीतिक सहमतिका लागि भेटवार्ता थाल्नु हुने भएको छ । पाँच दिने यूरोप भ्रमणबाट फर्किएका प्रचण्डले अहिले आन्तरिक तयार...

दशैंको बेला किसानलाई धान काट्ने चटारो 18 Oct 2012 | 07:41 am

काठमाडौं, कात्तिक २ – दशैंको बेला धेरै ठाउँका किसानलाई धान काट्ने चटारो छ । तराईका किसानले भदैया धान काटेर खाली रहेको जग्गामा तरकारी लगाईसकेका छन् । काठमाडौं र आसपासका क्षेत्रमा धमाधम धान काट्ने काम भ...

भक्तपुर क्यान्सर अस्पतालमा निःशुल्क उपचार सेवा सूचारु 18 Oct 2012 | 07:34 am

रमेश गिरी/ उज्यालो । भक्तपुर, कात्तिक २ – भक्तपुर क्यान्सर अस्पतालमा गरिब तथा विपन्न वर्गका क्यान्सरका बिरामीका लागि बन्द निःशुल्क उपचार सेवा सूचारु गर्न सरकारले ५० लाख रुपैयाँ प्रदान गरेको छ । सरकारल...

उपेन्द्र यादव नेतृत्वको मोर्चाले राष्ट्रपतिलाई भेट्दै 18 Oct 2012 | 07:29 am

काठमाडौं, कात्तिक २ – मधेसी जनअधिकार फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवको नेतृत्वमा बनेको संघीय लोकतान्त्रिक मोर्चाले राष्ट्रपति डाक्टर रामवरण यादवसँग भेटवार्ता गर्दैछ । बिहीबार दिउसो दुई बजे शिशल निव...

कीर्तिपुरमा आज पनि माइक्रोबस चलेनन् 18 Oct 2012 | 07:23 am

काठमाडौं, कात्तिक २ – दुर्घटनाको विषयलाई लिएर स्थानियबासिन्दाले बिरोध गरिहेकाले आज पनि कीर्तिपुरमा माइक्रोबस चलेका छैनन् । बुधबार बा २ ख १८ ९२ नम्बरको माईक्रोबसको ठक्करबाट दुईजनाको ज्यान गएपछि स्थानिय...

देशभरका वालवालिकालाई भिटामिन ए र जुकाको औषधि खुवार्इंदै 18 Oct 2012 | 07:19 am

काठमाडौं, कात्तिक २ – बिहीबार र शुक्रबार देशभरका बालबालिकालाई भिटामिन ए र जुकाको औषधि खुवार्इंदै छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित कार्यक्रम अन्तर्गत देशभरका एक वर्षदेखि ५ वर्षसम्मका ३७ ला...

पहिलोपटक मोटर पुग्दा.... 18 Oct 2012 | 07:13 am

आश गुरुङ/ उज्यालो । लमजुङ, कात्तिक २ – हिमालपारीको जिल्ला मनाङ सदरमुकाम चामे नजिकै पहिलोपटक २५ वटा भन्दा बढी मोटर पुगेका छन् । बुधबार बिहान लमजुङ सदरमुकाम वेसीशहरबाट गएका जीपहरु साँझ मनाङ सदरमुकाम नजि...

काँग्रेस–एमालेको निष्कर्षः माओवादीसँग वार्ताको औचित्य सकियो 17 Oct 2012 | 08:00 pm

काठमाडौं, कात्तिक १ – नेपाली काँग्रेस र नेकपा एमालेले एकीकृत माओवादीसँग वार्ता गर्नुको औचित्य सकिएको निष्कर्ष निकालेका छन् । सरकारको नेतृत्व गरिरहेको माओवादी सहमतिका लागि तयार नभएकाले वार्ताको अचित्य ...

भारतबाट २ किलो सुन चोरेर भागेका नेपाली पक्राउ 17 Oct 2012 | 07:54 pm

कञ्चनपुर, कात्तिक १ - भारतको बेङ्गलोरबाट सुन चोरी गरी नेपाल आएका एक युवकलाई जिल्ला प्रहरी कार्यलय कञ्चनपुरको टोलीले पक्रेको छ । बझाङ्गको कोटदेवल घर भएका विसाल खड्कालाई प्रहरीले भिमदत्त नगरपालीका ५ वन...

Recently parsed news:

Recent searches: