Himalkhabar - himalkhabar.com

General Information:

Latest News:

लडाकुलाई सेनामा समायोजन गर्नुहुन्नथ्योः विजुक्छे 27 Aug 2013 | 04:40 pm

नेपाली सेनाको आधारभूत तालिम पुरा गरेका ७० पूर्व लडाकुले औपचारिक रुपमा अधिकृतको जिम्मेवारी सम्हालेको भोलिपल्ट नेता विजुक्छेले यस्तो धारणा राखेका हुन । राजधानीमा ११ भदौमा मार्टिन चौतारीले आयोजना गरेको क...

उडिसामा माओवादीद्वारा चार सुरक्षाकर्मीको हत्या 27 Aug 2013 | 02:54 pm

भारत, उडिसा राज्यको कोरापुटमा १८ जना विएसएफका सुरक्षाकर्मी रहेको गाडीलाई लक्षित गरी ११ भदौमा माओवादीले एम्बुस विष्फोट गराउँदा कम्तीमा पनि चार जना सुरक्षाकर्मीको मृत्यु भएको भारतीय सञ्चारमाध्यमहरुले जन...

सिरियामा राष्ट्रसङ्घीय अधिकारीको हत्या 27 Aug 2013 | 02:33 pm

सिरियामा रासायनिक हतियारको प्रयोग भएको विषयमा निरीक्षणका लागि गएका संयुक्त राष्ट्रसंघीय टोलीका सदस्यलाई राजधानी दमास्कस नजिकै अपरिचित समूहले गोली प्रहार गरी हत्या गरेको छ । राजधानी दमासकसबाट पूर्वी प्...

माओवादीलाई छाडेरै निर्वाचन: महतो 27 Aug 2013 | 01:47 pm

सद्भावना पार्टीले ११ भदौमा जनकपुरमा आयोजना गरेको पत्रकार सम्मेलनमा अध्यक्ष राजेन्द्र महतोले चारदलीय राजनीतिक संयन्त्र चुनावको बाधक हुने भए संयन्त्रलाई हटाएर भए पनि तोकिएकै समयमा निर्वाचन सम्पन्न गर्नु...

अभिनयमा अब्बल 27 Aug 2013 | 01:16 pm

आठ वर्षअघि आरोहणको गुरुकुलमा दुईवर्षे अभिनय कोर्ष गरेर अभिनय थालेकी पाटनढोका, ललितपुरकी समुना केसी (२५) ले रंगमञ्चको राम्रो कलाकारको परिचय बनाइसकेकी छिन् । वरिष्ठ रंगकर्मी सुनिल पोखरेलका अनुसार, समुना...

कसरी भयो यस्तो 27 Aug 2013 | 01:01 pm

यसपालि उपत्यकामा देखिएको बर्डफ्लूले सरकारको हेलचेक्र्याइँलाई छताछुल्ल बनाइदिएको छ । यस्तो संवेदनशील घडीमा सबै सरोकारवाला मिलेर रोकथाममा लाग्नुपर्नेमा जिम्मेवार व्यक्ति/निकायहरू आ–आफ्नै ढंगले समस्या लु...

‘पक्राउ सूचीमा धेरै छन्’ 27 Aug 2013 | 12:44 pm

थुन्ने ठाउँ समेत नपुग्ने गरी उच्चपदस्थ अधिकारीहरू पक्राउ गर्नुको कारण के हो ? जता हेर्‍यो उतै भ्वाङ परेको देखिएकाले यसरी पक्राउ गर्नुपरेको हो । गैर–कानूनी तरिकाले कमाउनेहरू बढिरहेको प्रमाण पनि हो, यो...

हिमाल सर्वेक्षण: ‘व्यक्ति हेरेर भोट’ 27 Aug 2013 | 12:11 pm

राजनीतिक दलहरूबीचको बहस मुख्यतः सिद्धान्त र दर्शनका आधारमा हुने गर्दछ । फरक–फरक सिद्धान्त बोकेका दलहरूबीच मात्र हैन, एउटै दलभित्र पनि सिद्धान्तका विषयमा मतान्तर हुन्छ । तर, हिमाल ले गत साता गरेको सर्व...

पूर्व सचिव खनाल काँग्रेसमा प्रवेश 26 Aug 2013 | 10:39 pm

तस्वीरः देबकी विष्ट/हिमालखबर कांग्रेस सभापति सुशील कोइरालाले पूर्व सचिव खनाललाई कांग्रेस मुख्यालय सानेपामा १० भदौमा पार्टी प्रवेश गराएका हुन । कार्यक्रममा खनालले विचार मिलेकाले कांग्रेसमा प्रवेश गरेक...

रेग्मीले संयुक्त राष्ट्रसङ्घ महासभाको अधिवेशनमा भाग लिने 26 Aug 2013 | 10:38 pm

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारमा १० भदौमा बसेको मन्त्रिपरिषद् बैठकले ५ देखि १४ असोजमा आयोजना हुने अधिवेशनमा भाग लिन अध्यक्ष रेग्मीको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डल जाने निर्णय गरे...

Recently parsed news:

Recent searches: