Jhapatoday - jhapatoday.com - Jhapa Today

Latest News:

General information 22 Jul 2012 | 07:04 pm

Jhapa district lies to the easternmost part of the country in Mechi zone. The district headquarter is Chandragadi. covers an area of 1,606 km² and has a population of 688,109 as per 2001 census . It b...

गाविस र निर्वाचन क्षेत्र 22 Jul 2012 | 03:50 pm

गा  वि स र निर्वाचन क्षेत्र निर्वाचन क्षेत्र अन्तरगत पर्ने गाविसहरुको नाम निर्वाचन क्षेत्र नं. गा. वि. स./न. पा. १. बाहुण्डाँगी, शान्तिनगर, धाइजन र मेचीनगर नपा २. दुहागढी, ज्यामीरगढी, चन्द्रगढी...

भैगोलिक विवरण 22 Jul 2012 | 03:36 pm

हावापानी अर्ध उष्ण र उपोष्ण तापक्रम वर्षा गृष्मकालमा ३२०C- ३५०C औषत - २७१.७५ मि.मी. शिलकालमा ८०C- १५०C माटोको किसिम - अम्लिय मुख्य नदीनालाहरु मावा, रतुवा, विरिङ्ग, मेची र कन्काई आदि । पर्यटकि...

सामान्य जानकारी 22 Jul 2012 | 03:19 pm

झापा नेपालको पुर्वाञ्चल विकास क्षेत्र भित्र पर्ने एक विकसित जिल्ला हो । मानव विकास समग्र सूचकाड्ढमा तेस्रो स्थानमा रहेको यस जिल्लाको सदरमुकाम भद्रपुर हो, जुन पुर्व पश्चिम राजमार्गको विर्तामोडबाट १३ कि...

जामुनाखाडी सिमसार तथा पर्यटकीय क्षेत्र 10 May 2012 | 04:11 pm

जामुनाखाडी सिमसार तथा पर्यटकीय क्षेत्र सुरुगां गाविसको वडा न. २ / ५ को डाँडागाउँमा अवस्थित छ । स्थानीय पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले यस क्षेत्रलाई सिमसार क्षेत्र घोषणा गरि आवागमनका लागि खुल्ला गर...

बन्दले उपत्यका सहित मुलुकभरको जनजीवन ठप्प 10 May 2012 | 03:46 pm

काठमाडौ, वैशाख २८ – ब्राम्हण क्षेत्री समाजले जातीय राज्यको बिरोध तथा आफ्नो पनि पहिचान हुनुपर्ने लगायतका माग राखेर आव्हान गरेको बन्दका कारण काठमाडौं उपत्यकाका जनजीवन बिहानैदेखि प्रभावित भएको छ । समाजम...

अर्जुनधारा 10 May 2012 | 03:29 am

अर्जुनधारा पूर्वको पशुपतिनाथ भनेर परिचित अर्जुनधारा धाम झापा जिल्लाको अर्जुनधारा गाविस-४ मा रहेको छ । अर्जुनधारा जलेश्वरधाम विर्तामोडबाट लगभग ५ कि.मि. उत्तर को दूरीमा वस, ट्याक्सी आदि चढेर पुग्न सकिन...

सामान्य जानकारी 10 May 2012 | 03:02 am

झापा नेपालको पूर्वाञ्चल विकास क्षेत्र भित्र पर्ने एक विकसित जिल्ला हो । मानव विकास समग्र सूचकाङ्कमा तेस्रो स्थानमा रहेको यस जिल्लाको सदरमुकाम चन्द्रगडी हो, जुन पूर्व पश्चिम राजमार्गको बिर्तामोडबाट १३ ...

सर्बाधिक धान फल्ने जिल्ला 10 May 2012 | 02:34 am

नेपालमै सबै भन्दा धेरै धान फल्ने जिल्लाका रुपमा झापा अगाडी आउने गर्छ ।

बिराट पोखरी 10 May 2012 | 02:28 am

झापाको एक चर्चित धार्मिक  स्थलका रुपमा रहेको बिराट पोखरमा अस्ताउँदै गरेको सुर्य ।

Recently parsed news:

Recent searches: