Nagariknews - nagariknews.com

General Information:

Latest News:

व्यापार बढाउन जग्गा बेच्दै नेसनल ट्रेडिङ 8 Aug 2012 | 02:48 am

काठमाडौं, साउन २४ (नागरिक)- नेसनल ट्रेडिङ लिमिटेडले राजधानीको व्यापारिक क्षेत्र टेकुको १८ रोपनी जग्गा बेच्ने भएको छ। जग्गा बेचेर प्राप्त हुने रकमबाट पुरानो व्यापारलाई परिस्कृत गरी सञ्चालन गर्ने योजना ...

अत्यावश्यक ऐन लगाएर ग्यास आपूर्ति 8 Aug 2012 | 02:16 am

विज्ञान अधिकारी, काठमाडौं, साउन २४- ग्यास उद्योगीले कमिसन बढाउनुपर्ने लगायत १६ सूत्रीय माग राखेर आन्दोलन थालेपछि सरकारले अत्यावश्यक सेवा ऐन लगाएर ग्यास आपूर्ति गराउने भएको छ। 'ग्यासको हडताल रोक्ने गरी...

पूर्वसभासद्ले संविधानसभा पुनर्स्थापनाका लागि राष्ट्रपति भेट्ने 7 Aug 2012 | 09:48 pm

माधव ढुङ्गेल, काठमाडौं, साउन २३- पूर्वसभासद्हरूले राष्ट्रपति रामवरण यादवसँग भेट गरी संविधानसभा पुनर्स्थापनाका लागि दलहरूलाई दबाब दिन अनुरोध गर्ने निर्णय गरेका छन्। सिंहदरबारस्थित कांग्रेस संसदीय दलको ...

तलब नपाए श्रमजीवी पत्रकारले जिल्लामै उजुरी गर्न सक्ने 7 Aug 2012 | 09:37 pm

मिडिया हाउसमा उजुरी पेटिका राख्न निर्देशन- काठमाडौँ, साउन २३ (नागरिक)- श्रमजीवी पत्रकारहरुले तलब नपाएको अवस्थामा अब जिल्लास्थित सञ्चार केन्द्रमा पनि उजुरी गर्न सक्ने भएका छन्। यसअघि राजधानीस्थित सूचना...

युवा संघले मन्त्रीको गाडी गुड्न नदिने 7 Aug 2012 | 09:14 pm

दोस्रो चरणको आन्दोलन कार्यक्रम सार्वजनिक- काठमाडौँ, साउन २३ (नागरिक)- एमालेको भ्रातृ संगठन युवा संघले मन्त्रीका गाडीलाई सडकमा गुड्न नदिनेसहितका दोस्रो चरणका सरकारविरोधी आन्दोलनको कार्यक्रम सार्वजनिक ग...

घर र गाडी कर्जा सस्तियो 7 Aug 2012 | 02:48 am

सुदर्शन सापकोटा, काठमाडौं, साउन २३- बैंक तथा वित्तीय संस्थाले घर र गाडी किन्न नियमित र राम्रो आम्दानी भएका ग्राहकका लागि 'स्किम'मार्फत् सस्तोमा कर्जा दिन थालेका छन्। बैंकसँग ब्याज तिर्नुपर्ने निक्षेप ...

कांग्रेसका जिल्ला सचिवहरुले भने- पार्टी जुटेको भने पनि फुटेकैजस्तो 7 Aug 2012 | 02:26 am

मनोज अधिकारी, पोखरा, साउन २३- नेपाली कांग्रेसका जिल्लास्थित सचिवहरुले पार्टीभित्र गुट-उपगुटको राजनीति अन्त्य गर्न केन्द्रीय नेतृत्वलाई आग्रह गरेका छन्। उनीहरुले पार्टी एकीकरण भएको वर्षौं बितिसक्दासमेत...

नेपाली युवकलाई अमेरिकामा 'सोल्जर अफ दि इयर' & 6 Aug 2012 | 08:21 pm

काठमाडौँ, साउन २२ (नागरिक)- अमेरिकी सेनाको स्पेसल अपरेसन्स कमान्डले वर्षका उत्कृष्ट सैनिकलाई प्रदान गर्ने सोल्जर अफ दि इयर अवार्ड नेपाली युवक सरलकुमार श्रेष्ठले पाएका छन्। यो कमान्डलाई अमेरिकाले शान्त...

प्रहरी भ्रष्टाचारका थोत्रा एपिसी काठमाडौंमा 6 Aug 2012 | 11:18 am

केपी ढुंगाना, काठमाडौं, साउन २२ - प्रहरी संगठनको बहुचर्चित सुडान भ्रष्टाचारको प्रमाण थोत्रा आर्म्स पर्सनल क्यारियर (एपिसी) प्रहरीको सवारी शाखामा आइपुगेको छ। ३० करोड रुपैयाँ खर्च गरेर किनिएका थोत्रा एप...

राष्ट्रपतिको चेतावनी : असफल मुलुक बन्ला 6 Aug 2012 | 11:09 am

बालकृष्ण अधिकारी, काठमाडौं, साउन २२ - दलका नेताहरूलाई राष्ट्रपति रामवरण यादवले तत्काल राजनीतिक संकट समाधान नगरे मुलुक असफल राष्ट्र बन्ने चेतावनी दिएका छन्। राजनीतिक संकट समाधानबारे पटकपटक दलका नेतालाई...

Recently parsed news:

Recent searches: