Nepalihimal - nepalihimal.com

General Information:

Latest News:

कार दुर्घटनामा कांग्रेस नेताको निधन 27 Aug 2013 | 09:18 pm

पाल्पा–बुटवल सडकखण्डको मदनपोखरा–४ मा मारुती कार दुर्घटना हुँदा नेपाली कांग्रेस गुल्मीका कोषाध्यक्ष ५५ वर्षीय हरीप्रसाद न्यौपाने र चालक करिब २२ वर्षका ईशव नेपालीको घटनास्थलमै ज्यान गएको जिल्ला प्रहरी क...

सार्क अर्थमन्त्रीस्तरीय बैठक कोलम्बोमा 27 Aug 2013 | 06:30 pm

कोलोम्बोमा हुने सार्क अर्थमन्त्रीहरुको बैठक दक्षिण एसियाली स्वतन्त्र व्यापार सम्झौता (साफ्टा), सार्क वित्तीय मामला, लगानी संरक्षण तथा आर्थिक सङ्घ निर्माणमा केन्द्रित हुने अर्थ मन्त्रालयले जनाएको छ । ब...

गाउँमा स्याउ कुहिए, बजारमा विदेशबाट आयात 27 Aug 2013 | 06:10 pm

रुकुमका दुर्गम गाविसहरु तकसेरा, हुकाम, मैकोट, स्यालाखदी, गोतामकोट, सिस्ने र जाङमा उत्पादन भएको स्याउ स्थानीय बजारमा दुई रुपैयाँ दाना बिक्रि भइरहेको छ भने सदरमुकाममा विदेशबाट आयातित स्याउको मूल्य प्रति...

लडाकुलाई सेनामा समायोजन गर्नुहुन्नथ्योः विजुक्छे 27 Aug 2013 | 04:40 pm

नेपाली सेनाको आधारभूत तालिम पुरा गरेका ७० पूर्व लडाकुले औपचारिक रुपमा अधिकृतको जिम्मेवारी सम्हालेको भोलिपल्ट नेता विजुक्छेले यस्तो धारणा राखेका हुन । राजधानीमा ११ भदौमा मार्टिन चौतारीले आयोजना गरेको क...

उडिसामा माओवादीद्वारा चार सुरक्षाकर्मीको हत्या 27 Aug 2013 | 02:54 pm

भारत, उडिसा राज्यको कोरापुटमा १८ जना विएसएफका सुरक्षाकर्मी रहेको गाडीलाई लक्षित गरी ११ भदौमा माओवादीले एम्बुस विष्फोट गराउँदा कम्तीमा पनि चार जना सुरक्षाकर्मीको मृत्यु भएको भारतीय सञ्चारमाध्यमहरुले जन...

सिरियामा राष्ट्रसङ्घीय अधिकारीको हत्या 27 Aug 2013 | 02:33 pm

सिरियामा रासायनिक हतियारको प्रयोग भएको विषयमा निरीक्षणका लागि गएका संयुक्त राष्ट्रसंघीय टोलीका सदस्यलाई राजधानी दमास्कस नजिकै अपरिचित समूहले गोली प्रहार गरी हत्या गरेको छ । राजधानी दमासकसबाट पूर्वी प्...

माओवादीलाई छाडेरै निर्वाचन: महतो 27 Aug 2013 | 01:47 pm

सद्भावना पार्टीले ११ भदौमा जनकपुरमा आयोजना गरेको पत्रकार सम्मेलनमा अध्यक्ष राजेन्द्र महतोले चारदलीय राजनीतिक संयन्त्र चुनावको बाधक हुने भए संयन्त्रलाई हटाएर भए पनि तोकिएकै समयमा निर्वाचन सम्पन्न गर्नु...

अभिनयमा अब्बल 27 Aug 2013 | 01:16 pm

आठ वर्षअघि आरोहणको गुरुकुलमा दुईवर्षे अभिनय कोर्ष गरेर अभिनय थालेकी पाटनढोका, ललितपुरकी समुना केसी (२५) ले रंगमञ्चको राम्रो कलाकारको परिचय बनाइसकेकी छिन् । वरिष्ठ रंगकर्मी सुनिल पोखरेलका अनुसार, समुना...

कसरी भयो यस्तो 27 Aug 2013 | 01:01 pm

यसपालि उपत्यकामा देखिएको बर्डफ्लूले सरकारको हेलचेक्र्याइँलाई छताछुल्ल बनाइदिएको छ । यस्तो संवेदनशील घडीमा सबै सरोकारवाला मिलेर रोकथाममा लाग्नुपर्नेमा जिम्मेवार व्यक्ति/निकायहरू आ–आफ्नै ढंगले समस्या लु...

‘पक्राउ सूचीमा धेरै छन्’ 27 Aug 2013 | 12:44 pm

थुन्ने ठाउँ समेत नपुग्ने गरी उच्चपदस्थ अधिकारीहरू पक्राउ गर्नुको कारण के हो ? जता हेर्‍यो उतै भ्वाङ परेको देखिएकाले यसरी पक्राउ गर्नुपरेको हो । गैर–कानूनी तरिकाले कमाउनेहरू बढिरहेको प्रमाण पनि हो, यो...

Recently parsed news:

Recent searches: