Nim - nim.org.np - Nepali Isai Mandali

Latest News:

आजको प्रार्थना 27 Aug 2013 | 10:16 am

चाडपर्वको समयमा अधुरा घर परिवारमा भएका विश्वासीहरु सबै पेरिस्थितिमा आफ्नो विश्वासमा स्थिर र अटल रहन सकुन । युहन्ना १६:३३, १५:१८-१९

आजको प्रार्थना 23 Aug 2013 | 08:21 am

हामीलाई साजिलाईसित अल्मलाउने कुराहरुलाई पन्छाएर धैर्यको साथ हाम्रो दौडलाई पुरा गर्न सकौ । १ थेसोलोनीकी ५:२४, हिब्रु १२:१-२

आजको प्रार्थना 16 Aug 2013 | 07:54 am

मण्डलीलाई प्रशस्त आशिषमा डोर्‍याउनुहुने साथै आशिषको कारण बनाउनुहुने परमप्रभु परमेश्वोर पितालाई सबै आदर, भक्ति र महिमा चढाइरहन सकुन । भजनसंग्रह १४७:१-२०

आजको प्रार्थना 15 Aug 2013 | 07:27 am

मण्डलीका सबै विश्वासीहरु परमेश्वोरको ईच्छा अनुसार जिउनको लागि पवित्र आत्माको सहायता मगिदिऔ । एफिसी ५:१५-२१

आजको प्रार्थना 14 Aug 2013 | 09:18 am

येशू प्रभुलाई विस्वास गर्नेहरु केवल विश्वासीहरु मात्र होइन तर ख्रीष्टको चेला भएर जिउन सकुन । कलस्सी १:२८, २:६-७

आजको प्रार्थना 13 Aug 2013 | 08:19 am

अहिलेको समयमा धेरै जना रोगी, बिरामी अवस्थामा हुनुहुन्छ हामी यि रोग बिमारलाई येशूको नाममा ढाटेर उहाँहरुलाई स्वतन्त्र गरौ । मत्ती १६:१९

आजको प्रार्थना 12 Aug 2013 | 09:50 am

उपत्यकामा फैलिरहेको बर्ड फ्लुले मानिसहरुल असर नपारेको होस् भनी प्रभुसँग प्रार्थना गरौ । २ शमुएल २२:३-४

आजको प्रार्थना 6 Aug 2013 | 09:20 am

मण्डलीमा पुरा समय काम गर्ने सेवक/सेविकाहरु प्रभुमा अझै समर्पित भएर अरुको निम्ति आशिषको कारण बन्न सकुन । युहन्ना १५:१६, कलस्सी ३:२३-२४

August 2013 – Suchana Patra 5 Aug 2013 | 12:31 pm

आजको प्रार्थना 1 Aug 2013 | 10:43 am

सबै जवानहरु आफुले पाएको मुक्तिको सुसमाचार सुनाउन अझै भोझ र दर्शनसाथ लागिपर्न सकुन । रोमी १०:१४-१७

Related Keywords:

xfssf, nepali date in website, ame sangati, football team nim logo, np-408l, songs for mission conference, nepal isai mandali, . [d dpf hgf g

Recently parsed news:

Recent searches: