Raptikhabar - raptikhabar.com

General Information:

Latest News:

देउवाले कङ्ग्रेस केन्द्रीय सदस्य पदबाट राजीनामा दिए 29 Sep 2011 | 01:38 am

देउवाले जुस पिलाएर अनसन समाप्‍त काठमाडौं ११  असोज  । नेपाली कङ्ग्रेसका बरिष्ठ नेता शेरबहादुर देउवाले भातृ संगठन विघटनको विवादलाई लिएर पार्टीको केन्द्रीय सदस्य पदबाट राजीनामा दिने घोषणा गरेका छन्। देउ...

सकेट बम निस्कृय पार्न सफल 22 Sep 2011 | 10:08 pm

देबि गुरुङ रोल्पा ६ असोज । रोल्पाको रुईनिबाङमा पहिरो पिडितहरुको सामान खोजीकार्य जारी का क्रममा  एक सकेट बम फेला परेको छ । भदौ ३१ गते गएको पहिरोमा परी ज्यान गुमाउनेहरुको र घाईते भएका पिडितहरुको उद्धारक...

जिल्ला कारागार रोल्पामा बस्ने कोठा र शौचालयको अभाव 22 Sep 2011 | 09:53 pm

ज्ञानेन्द्र शर्मा, रोल्पा ६ असोज । रोल्पाको जिल्ला कारागारमा कैदीको अत्याधिक चापँ हुदाँ बस्ने कोठा र शौचालयको अभाव हुन थालेको छ । ३ जना महिला र ५७ जना पुरुष गरी ६० जना बन्दी रहको जिल्ला कारागार भित्र ...

भैसीले एकपटकमा दुईवटा बच्चा जन्मायो 7 Sep 2011 | 11:21 pm

ज्ञानेन्द्र शर्मा रोल्पा २१ भाद्र । रोल्पाको कोटगाउँमा भैसीले एकैपटकमा दुईवटा बच्चा जन्माएको छ । कोटगाउँ ७ कोङा निवासी खडक बहादुर खत्रीको भैसीले एकै पटकमा दुईवटा बच्चा जन्माएको हो । यस अघि भैसीले दुईव...

सरसफाई सम्वन्धि अभिमुखिकरण कार्यक्रम 7 Sep 2011 | 11:21 pm

ज्ञानेन्द्र शर्मा रोल्पा २१ भाद्र । राम ज्योति प्राथमिक बिद्यालय खुग्रीं ८ खलसिं रोल्पामा पुर्ण सरसफाई अभिमुकिरण कार्यक्रम सम्पन्न भएको छ । बिद्यालयका प्रधानाध्यापक बसन्त पुनको अध्यक्षतामा भएको कार्यक...

माओवादीमा देखिएको दरार 7 Sep 2011 | 10:56 pm

पटक पटक आन्तरिक विवादको शिकार बन्दै आएको एकीकृत नेकपा माओवादी पूनः विवादमा मुछिएको छ । यतिवेला माओवादीभित्रको आन्तरिक विवाद सडकसम्म छताछुल्ल भएको छ । डा. बाबुराम भट्टराई प्रधानमन्त्री भएलगत्तै डेढ महि...

स्थानिय सामुदायिक संस्थाहरुको सक्रियतामा घोडेटो बाटो निर्माण 7 Sep 2011 | 10:20 pm

देबि गुरुङ रोल्पा २१ भदौ । बिकट भौगोलिक क्षेत्र रहेको रोल्पा लाई परिवर्तन गर्दै भौतिक रुपमा बिकसित गराउनका लागी रोल्पालीहरु एक जुट हुन थालेका छन । अनैकौं कार्यमा छुटयाउने बजेटलाई एकिकृत गर्दै गाउं गाउ...

रोल्पाको घोडागाउँमा बाँसको पोलबाट बिद्युत प्रसारण 6 Sep 2011 | 04:32 pm

देबि गुरुङ रोल्पा २० भदौ । रोल्पाको घोडागाउंमा बिगत केहि महिना यता बासंको पोलबाट बिद्युत प्रसारण गरिदै आएको छ । एक बर्ष पहिले काठको पोलबाट बिद्युत सेवा प्रसारण हुदैंआएको थियो । बिद्युत प्राधिकरण शाखाल...

पश्चिम रोल्पामा अज्ञात रोगका कारण बाख्राको मृत्यु 5 Sep 2011 | 11:12 pm

ज्ञानेन्द्र शर्मा रोल्पा १९ भाद्र । पश्चिम रोल्पाको रांक गाबिसको वडा नं १ रातामाटामा अज्ञात रोगका कारण एक हप्ता भित्रमा १७ वटा बाख्रा मरेका छन । बाख्रा हरुमा पहिले रयाल छाडने, कालो र पातलो पखाला लाग्न...

रोल्पामा धमाधम शौचालय निर्माण गरिदैँ 5 Sep 2011 | 11:11 pm

ज्ञानेन्द्र शर्मा रोल्पा १९ भाद्र । सन २०१६ सम्म जिल्लालाई खुल्ला दिशामुक्त क्षेत्र घोषणा गर्ने उद्देश्यले रोल्पामा शौचालय निर्माण कार्यलार्ई तिव्रता दिइएको छ । गाउँगाउँमा जनचेतना फैलाउने उद्देश्यले र...

Recently parsed news:

Recent searches: