Realkhabar - realkhabar.com - Real Khabar- Nepal News

Latest News:

मन परेको मान्छेको मोबाइल नै अफ छ 26 Aug 2013 | 08:14 pm

Click here to view the embedded video.

सिंहदरबारको भित्रीभागः 26 Aug 2013 | 07:48 pm

सिंहदरबारको भित्री भागको दृश्य।

पर्यटकलाई पछयाउदैः 26 Aug 2013 | 07:45 pm

बसन्तपुरमा हस्तकलाका सामान विक्री गर्ने महिलाहरु सामान किनि दिनको लागि विदेशी पर्यटकलाई पछयाउदै।

भोटे ताल्चाः 26 Aug 2013 | 07:44 pm

स्वयम्भूमा विक्रीको लागि राखिएको भोटे ताल्चा लगाएत अन्य सामानहरु।

चोखाछें गल्लीः 26 Aug 2013 | 07:42 pm

भक्तपुरको प्रख्यात चोखाछें गल्ली जहां हस्तकलाका सामानहरु विक्री गरिन्छ।

सेवा नै धर्मः 26 Aug 2013 | 07:38 pm

श्रीमतीले आफनो श्रीमानलाई नुहाईदिदै।

पूर्व अर्थ सचिव कांग्रेसमा प्रवेशः 26 Aug 2013 | 06:34 pm

पूर्व अर्थ सचिव रामेश्वर नेपाल कांग्रेस पार्टीमा प्रवेश गर्नुभयो वहांलाई पार्टी सभापति सुशिल कोइरालाले पार्टीको सदस्यताको टिकट दिई स्वागत गर्नु भएको थियो।

तिर्थयात्रीहरुको पुत्ला बनाएर दाहसंस्कार गरियो 26 Aug 2013 | 04:12 pm

काठमाडौं, १० भदौ ।   केही हप्ता अघि गैंडाकोटबाट भारतको तीर्थ यात्रामा निस्केकाहरुको हालसम्म केहि अत्तोपत्तो नभएपछि तिर्थयात्रीहरु बाँचेका छैनन् भन्ने लगभग निश्चित भएपछि उनीहरुको पुत्ला बनाएर दाहसंस्का...

पूर्व अर्थसचिव रामेश्वर खनाल कांग्रेसमा प्रवेश गदै 26 Aug 2013 | 03:47 pm

काठमाडौं, १० भदौ ।  नेता तथा कार्यकर्ताहरु पार्टी प्रवेश गर्ने र छाड्ने क्रम तीब्र भइरहेका बेला पूर्व अर्थसचिव रामेश्वर खनाल पनि नेपाली कांग्रेसमा प्रवेश गर्ने भएका छन्। उनी आज औपचारिक रूपमै नेपाली का...

वैद्य पक्ष नआएपनि निर्वाचन हुन्छःदेउवा 26 Aug 2013 | 03:30 pm

काठमाडौं, १० भदौ । नेपाली कांग्रेसका बरिष्ठ नेता शेरबहादुर देउवाले आन्दोलित दलहरु सहमति नआएपनि मंसिरमा चुनाव हुनबाट कसैले रोक्न नसक्ने दाबी गरेका छन् । नेपाल प्रेस युनियन चितवनले आज भरतपुरमा आयोजना ग...

Recently parsed news:

Recent searches: