Samudrapari - samudrapari.com

General Information:

Latest News:

एमाले सचिव पोखरेल चुनावमा सेना परिचालन गर्नुपर्ने पक्षमा 27 Aug 2013 | 05:00 pm

काठमाडौं– नेकपा एमालेका सचिव शंकर पोख्रेलले सरकारलाई आगामी संविधानसभाको निर्वाचनमा सेना परिचालनको बाटो खुलेको बताएका छन् । रिपोर्टर्स क्लब नेपालले मंगलवार आयोजना गरेको साक्षात्कारमा उनले विस्तृत शान्...

यस्तो छ, म्याग्दीको चुनावी चहलपहल 27 Aug 2013 | 04:58 pm

बेनी – आगामी मङ्सिर ४ गते हुन लागेको संविधानसभाको दोस्रो निर्वाचनको मिति नजिकिँदै गर्दा म्याग्दीमा चुनावी चहलपहल बढ्न थालेको छ । राजनीतिक दलका नेता कार्यकर्ताहरु चुनावी कार्यक्रम लिएर गाउँगाउँमा पुगे...

अवैध मदिरा नियन्त्रण गर्न विभाग सक्रिय 27 Aug 2013 | 04:35 pm

काठमाडौं- आन्तरिक राजस्व विभागको आयोजनामा भदौ ११ गते मंगलवार अवैध मदिरा नियन्त्रण समन्वय समितिको वैठक सम्पन्न भएको छ । चाड पर्वहरु नजिकिदै गरेको समयमा अवैध मदिरा र राजस्व छली गरेर बेचिने मदिराहरुलाई ...

लमजुङ सेवा समाजको तीज कार्यक्रमको सम्पूर्ण तयारी पूरा 27 Aug 2013 | 03:26 pm

टोकियो-लमजुङ सेवा समाज जापानले नारीहरुको महान पर्व हरितालिका अर्थात तीजको उपलक्ष्यमा श्रीकृष्णको पूजा सहित २८ तारिक वुधवार आयोजना गरेको तीज कार्यक्रमको सम्पूर्ण तयारी पूरा भएको जानकारी प्राप्त भएको छ ...

एमाले नेतृ हत्याको सूचना दिनेलाई २० लाख पुरस्कार 27 Aug 2013 | 03:25 pm

काठमाडौं- नेकपा एमाले बर्दियाकी नेतृ इन्दिरा भुसालका हत्याराको सूचना दिनेलाई २० लाख रुपैयाँ नदग पुरस्कार दिइने भएको छ । ०६८ भदौ ११ गते राति करिब पौने ९ बजे हत्या गरिएकी भूसालका हत्यारा पत्ता नलागेपछि...

अनसनमा बसेकी गिरीले पत्रकारलाई थर्काइन् 27 Aug 2013 | 03:15 pm

काठमाडौं- रत्नपार्कमा अनसनमा बसेकी नेपाल सदभावना पार्टीकी अध्यक्ष सरिता गिरीले पत्रकारलाई आफूलाई भेट्न नआउन आग्रह गरेकी छन् । समाचार संकलनका लागि अनसन स्थल पुगेका नयाँ पत्रिका दैनिका पत्रकार भुवन शर्...

वैद्य पक्षका जिल्ला नेताहरुद्धारा प्रधानाध्यापकलाई कालोमोसो 27 Aug 2013 | 02:31 pm

गोरखा – मुच्चोकटार निमावि मुच्चोकका प्रधानाध्यापक इन्द्रलाल अधिकारीलाई नेकपा–माओवादीले विद्यालय भित्रै कालोमोसो लगाएर सार्वजनिक बेइज्जत गरेको छ। विद्यालय सञ्चालन भइरहेको बेला आज त्यहाँ पुगेका माओवादी...

सुनको भाउ ६० हजार नजिक 27 Aug 2013 | 02:25 pm

काठमाडौं- सुनको मुल्य बढेर मंगलबार प्रतितोला ५९ हजार ९ सय पुगेको छ । अन्तर्राष्ट्रिय बजारमा मुल्य बृद्धि भएसँगै नेपालमा पनि मुल्य आकाशिएको हो । सोमबारको तुलनामा मंगलबार सुन तोलामा एक हजारले बढेको नेप...

नामावली दर्ताको म्याद थप्न सद्भावनाको आग्रह 27 Aug 2013 | 02:18 pm

काठमाडौं- सद्भावना पार्टीले मंसिर ४ गतेको लागि तय गरिएको संविधानसभा निर्वाचनमा सहभागिता जनाउन असन्तुष्ट दलहरुलाई आग्रह  गरेको छ । विस्तारित बैठकपछि धनुषामा पत्रकार सम्मेलन गर्दै पार्टीले मुलुकको विद्...

Recently parsed news:

Recent searches: