Soluonline - soluonline.org - Solu Online | मुख्य समाचार

Latest News:

युनिटिका अध्यक्ष गुरुङलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश 12 Aug 2012 | 04:30 pm

श्रावण २८, काठमाडौं । युनिटी लाईफ इन्टरनेशनलका अध्यक्ष काशी गुरुङलाई मुद्दाको पुर्पक्षका लागि थानामा राख्न जिल्ला अदालत ललितपुरले आदेश दिएको छ ।

दहाललाई बन्दुकै बोकेर आउनुस् भने : कोइराला 12 Aug 2012 | 12:37 pm

श्रावण २८, चितवन । नेपाली कांग्रेसका सभापति सुशील कोइरालाले एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सरकार बनाउने ठेकेदार होइनन भनेर टिप्पणी गरेका छन ।

किरात बाहिङ मुलुखिमको आठौं वार्षिक साधारण सभा सम्पन्न 12 Aug 2012 | 12:13 pm

किरात बाहिङ मुलुखिमको आठौं वार्षिक साधारण सभा सम्पन्न भएको छ ।

आदिवासी युवाहरुको दृष्‍टिकोण 12 Aug 2012 | 09:31 am

श्रावण २८, काठमाडौं । आदिवासी जनजाती युवा महासंघले राष्ट्रिय युबा निती -२०६६ परिमार्जन हुनुपर्ने बताएको छ ।

संगीतकार पबिधन खालिङ सम्मानित 12 Aug 2012 | 09:04 am

'सुनेको छु तिमी कत्तै यहि शहरमा छौरे,रोमलिदै एकान्तमा जिउँन खोज्दै छौँ रे'

अब आर्थिक क्रान्ति गर्नुपर्छ: उपराष्ट्रपती 12 Aug 2012 | 08:00 am

श्रावण २८, काठमाडौं । युवा प्रतिभाको खोजीलाई संस्थागत गर्दै उनीहरूको ज्ञान, सीप र क्षमता उत्पादनशील क्षेत्रमा उपयोग गर्न समुचित लगानी गरिनुपर्ने उपराष्ट्रपति परमानन्द झाले बताएका छन ।

स्वर्गिय आनन्द पाइने ठाउँ दुधकुण्ड 12 Aug 2012 | 07:47 am

सुरेश खड्कानेपाल प्राकृतिक सुन्दरताको अत्यन्तै धनि देश हो ,यहाँका प्राकृतिक सम्पदा विश्वसामु परिचित रहेका छन्,यस्तै नेपालको एक सम्पदा हो सोलुखुम्बु जिल्लाको टाक्सिन्दु गा.वि.स.मा अवस्थित रहेको दुधकुण्...

कोठामा फेला पर्‍यो अमेरिकी पेस्तोल 12 Aug 2012 | 07:30 am

ललितपुर, साउन २८ । पुल्चोकमा ओमप्रकाश घर्तीको कोठामा शुक्रबार महानगरीय प्रहरी ललितपुरका प्रहरीले छापा मार्दा अमेरिकी पेस्तोल र चार राउन्ड गोली फेला पारेको छ।

माथिल्लो सेती जलविद्युत् आयोजनाका लागि ३९ अर्ब जुट्यो 12 Aug 2012 | 07:13 am

काठमाडौं, साउन २८ । एक सय ४० मेगावाट क्षमताको रहेको माथिल्लो सेती जलविद्युत् आयोजना निर्माणका लागि लगानी गर्न एसियाली विकास बैंक (एडीबी), जापानी अन्तर्राष्ट्रिय सहयोग एजेन्सी (जाइका) र युरोपियन इन्भेस...

मिस राई जित्न नसक्नेले आरोप लागाएका हुन : दीपेन्द्र 27 Jul 2012 | 12:17 pm

श्रावण १२, काठमाडौं । मिस राईको आयोजक संस्थाका अध्यक्ष दीपेन्द्र थुलुङले आयोजनामा घोटाला भएको समाचार गलत आरोप भएको बताएका छन ।

Related Keywords:

soluonline.org hacked

Recently parsed news:

Recent searches: