Tguff - tguff.com - TGuff

Latest News:

मानव जातिका जोखिमहरु 19 Jan 2013 | 08:21 am

दयानन्द बज्राचार्य- जैविक विकासको विभिन्न कालखण्डमा जीवका विभिन्न प्रजाति यस पृथ्वीबाट लोप भएका छन्। जीवका प्रजातिहरू लोप हुने प्रकृया आज पनि निरन्तर चलिरहेको छ। संरक्षणविद्हरूले विश्वभरका लोपोन्मुख ...

गङ्नम स्टाइलले कति कमायो? 15 Jan 2013 | 12:00 pm

घोडचढी शैलीको डान्स सहितको गङ्नम स्टाइल गीतका कारण कोरियाली गायक पीएसवाई (पार्क जे साङ्ग) युट्युबमा सर्वाधिक चर्चित छन्। एक अर्ब १७ करोडभन्दा बढीले युट्युबमा यो गीत हिट् गर्दा जुम्ल्याहा छोरीका ३४ वर्...

महावीर पुनको अनौठो जिन्दगी 19 Oct 2012 | 09:54 am

म त्यस्तो प्रविधिमा विश्वास गर्छु जसले हाम्रा दैनिक क्रियाकलापलाई सहज र जिन्दगीलाई सजिलो बाटोतर्फ डोर्याधउँछ। प्रविधि जीवनका लागि हुनुपर्छ। म्याग्दीको नांगी गाउँमा परीक्षण गरिएको बेतारे प्रविधिकबाट दु...

सम्पादकहरुबीच तातो बहसमा के भयो? (Live Recorded) 20 Sep 2012 | 11:30 am

नेपाल लिट्रेचर फेस्टिभलमा ‘हाउ मिडिया टक्स टु अस’ शीर्षकको सेसन लाइभ अपडेट गर्न हामी उपस्थित भएका छौं। नारायण वाग्ले मोडरेटर रहने यो सेसनमा कान्तिपुरका सम्पादक सुधीर शर्मा, नागरिकका सम्पादक किशोर नेपा...

ज्ञानेन्द्रलाई गाउँ छिर्न नदिन माओवादी सर्कुलर 19 Sep 2012 | 11:53 am

यो माउवादी भन्ने पार्टी पनि जोक्सहरुको महासागर जस्तो छ। हरेक दिन एक-एक गरी जोक फुत्त-फुत्त निकालिरहन्छ। हेर्दा हेर्दै आज बिहान फेसबुक वालमा अर्को एउटा जोक्स आएर ठोक्कियो। यो जोक्स चै नानीका बा (प्रचण्...

अमेरिकामा डेरा चाहर्दै माकुने 16 Sep 2012 | 12:38 pm

विदेश जान भनेपछि नेता-मन्त्री भिसा नै नलाइ उफ्रिँदै विमानस्थल पुग्छन्। प्रधानमन्त्री भइसकेका माकुने त झन् विदेश जान भनेपछि कुटनीतिक मर्यादाको समेत ख्याल गर्दैनन्। झोले टुरिस्ट जस्तो एउटा टिकट लियो, चल...

अनिल शाह र युवराज घिमिरे सँगसँगै 15 Sep 2012 | 02:53 pm

रिम्पोचे, घिमिरे र शाह। असोज ६ गते शनिबार लिभिङ फुल्ली अन्तरक्रियामा भेटिनेछन्। मेघा बैंकका सीइओ अनिल शाह र पत्रकार युवराज घिमिरे नेपाल लिट्रेचर फेस्टिबलमा एकै साथ देखापर्ने भएका छन्। स्याल्पा तेन्जि...

को हुन् लिट्रेचर फेस्टिबलका ब्युटी? 14 Sep 2012 | 04:15 pm

झरनाले फेस्टिबल सुरु भएको दिन ५-६ बजे ‘अलमस्ट सिंगल’की लेखिका अद्वेत कलासँग सम्वाद गर्नेछिन्। इरा त्रिवेदीलाई फ्लाइङ किस हान्दै ‘आइ लभ यू’ भन्ने ठिटाहरु यतिबेला सोच्दैछन्– नेपाल लिटरेचर फेस्टिबलमा यो...

धोनी बसेको सोफामा नेपाली क्रिकेट टोली 11 Sep 2012 | 09:04 pm

धोनी बसेको सोफामा नेपाली टोली। विश्व क्रिकेट लिग डिभिजनमा शानदार प्रदर्शन गरेको नेपाली क्रिकेट टोली काठमाण्डू फर्किंदा अरू बेला भन्दा विमानस्थलको वातावरण फरक थियो। नेपाली क्रिकेटमा अर्थपूर्ण फड्को मा...

भिजामा झेली गर्ने अमेरिकालाई नेपालले धुलो चटायो 7 Sep 2012 | 04:21 pm

भिजामा झेली गर्ने अमेरिकालाई आईसीसी वर्ल्ड क्रिकेट लिग डिभिजन ४ मा नेपालले धुलो चटाएको छ। अमेरिकाविरुद्ध शानदार प्रदर्शन गर्दै नेपाली टोलीले ३२ रनको विजय दर्ज गर्दा नेपाली खुशी ट्विटर-फेसबुकमा छताछुल्...

Related Keywords:

जनआन्दोलन २, ajan vippasana, free life style, नम्रता, अध्यात्म

Recently parsed news:

Recent searches: