Whitehimal - whitehimal.tv - WhiteHimal Television

Latest News:

ह्वाईट हिमाल खबर-१२ अगस्ट २०१३ 27 Aug 2013 | 10:24 pm

Daily Nepali News – White Himal Khabar 12th August 2013 @ White Himal TV

काठमाडौं अपडेट ५५ औ भाग 27 Aug 2013 | 09:00 pm

Daily Nepali News and Khabar – Kathmandu Update Episode 55 @ White Himal TV

सिरियामा सैन्य कारवाहीका लागि बेलाएतको आपत्कालीन योजना 27 Aug 2013 | 06:36 pm

सिरियामा रासायनिक हतियार प्रयोग भएकोमा त्यसको सैन्य प्रतिक्रिया जनाउन ब्रिटेनले आपत्कालीन योजना बनाइरहेको बेलायित प्रधानमन्त्रीको कार्यालयले बताएको छ। सो कार्यालयका अनुसार कुनै पनि त्यस्तो कारवाही समा...

शुक्रबार सार्क अर्थमन्त्रीस्तरीय बैठक 27 Aug 2013 | 05:56 pm

काठमाडौं । आगामी शुक्रबार श्रीलङ्काको राजधानी कोलम्बोमा दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) अर्थमन्त्रीहरूको बैठक हुने भएको छ । अर्थ मन्त्रालयले जनाएअनुसार बैठक दक्षिण एसियाली स्वतन्त्र व्या...

नेकपा–माओवादीले भाग नलिए पनि निर्वाचन नरोकिने : महतो 27 Aug 2013 | 05:51 pm

जनकपुरधाम । नोवेम्बेर १९ तारिकमा हुने दोस्रो संविधानसभाको निर्वाचनमा नेकपा–माओवादीले भाग नलिए पनि कुनै हालतमा निर्वाचन नरोकिने कुरा सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले बताउनुभएको छ । आज सद्भावन...

डलरको भाउले १०५ रुपैयाँ नाघ्यो 27 Aug 2013 | 02:05 pm

काठमाडौं । अमेरिकी डलरको मूल्यले मंगलबार १ सय ५ रुपैयाँ नाघेको छ । आज नेपाली बैंकहरुले डलरको बिक्री मूल्य १ सय ५ रुपैयाँभन्दा बढीसम्म तोकेका छन् । नेपाल इन्भेष्टमेन्ट बैंकले डलरको मूल्य १ सय ५ रूपैयाँ...

श्रीलंकाका चार फास्ट बलरले नेपाललाई सघाउन आउँदै 27 Aug 2013 | 02:00 pm

चारजना श्रीलंकाली फास्ट बलर नेपाललाई आईसीसी टि-ट्वान्टी विश्वकप छनोट चरणको तयारीका लागि सहयोग गर्न नेपाल आउने भएका छन् । नेपाली टोलीका प्रशिक्षक पुबुदु दासानायकेले जनाएअनुसार सिंगापुरमा हालै सम्पन्न इ...

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बुधबार 27 Aug 2013 | 01:56 pm

कांग्रेसले मुलुकको पछिल्लो राजनीतिक अवस्था र संविधानसभा निर्वाचनको तयारीका विषयमा छलफल गर्न आफ्नो केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ । बुधबार विहान ११ बजे पार्टी कार्यालय सानेपामा बस्ने बैठकमा निर्...

सुनको मुल्य उकालो लाग्दै, तोलामा १ हजार बढ्यो 27 Aug 2013 | 01:51 pm

अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ बढेपछि त्यसको प्रभाव नेपाली बजारमा पनि परेको छ । नेपाली बजारमा आज सुनको मुल्य प्रतितोला एक हजार रुपैयाँले बढेर प्रतितोला ५९ हजार नौ सय रुपैयाँमा कारोवार भइरहेको नेपाल ...

राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालको बन्दसत्र सुरु 27 Aug 2013 | 01:41 pm

राष्ट्रिय सम्मेलनअन्तर्गत आज राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालको बन्दसत्र सुरु भएको छ । पार्टीका केन्द्रीय सदस्य मोहन श्रेष्ठले जनाए अनुसार सात वटा उपसमूहमा विभाजन गरेर क्षेत्रगत आधारमा संयोजकमार्फत ...

Recently parsed news:

Recent searches: